गृह मन्त्रालयकाे चेतावनीपछि अक्सिजनमा गरिएको मूल्यवृद्धि फिर्ता

<span class='c1'>गृह मन्त्रालयकाे चेतावनीपछि अक्सिजनमा</span> <span class='c2'>गरिएको मूल्यवृद्धि फिर्ता</span>

काठमाडौं, ९ साउन । बिरामीले प्रयोग गर्ने अक्सिजनमा गरिएको १ सय २५ प्रतिशतसम्मको मूल्यवृद्धि अन्ततः फिर्ता भएको छ । गृह मन्त्रालयले पक्राउ गरी कालोबजारी ऐनअन्तर्गत कारबाही र कम्पनी खारेज गर्नेसम्मको चेतावनी दिएपछि १० अक्सिजन ग्यास उत्पादक कम्पनीहरु मूल्यवृद्धि गर्ने आफ्नै निर्णयबाट पछि हटेका छन् ।  आजको कारोबारमा खबर छापिएको छ, ती कम्पनीहरुले २ सय रुपैयाँ पर्ने ४७ लिटरको सिलिण्डरलाई ४ सय ५० र १ सय रुपैयाँ पर्ने १० लिटरको सिलिण्डरलाई २ सय २७ रुपैयाँ निर्धारण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्