कला र मनोरञ्जनका क्षेत्रबाट ‘सर्वोत्कृष्ट युवा’ साजिद आलम घोषित

<span class='c1'>कला र मनोरञ्जनका क्षेत्रबाट ‘सर्वोत्कृष्ट</span> <span class='c2'>युवा’ साजिद आलम घोषित</span>

विराटनगर १० साउन । विराटनगर ११ का साजिद आलम कला र मनोरञ्जनका क्षेत्रबाट मोरङमा जिल्ला ‘सर्वोत्कृष्ट युवा’ घोषित भएका छन् ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको जिल्ला युवा परिषद् मोरङले युवा प्रतिभा पहिचान कार्यक्रममार्फत उनलाई सर्वोत्कृष्ट युवा घोषणा गरेको हो ।
लामो सयमदेखि मोडलिङ क्षेत्रमा आवद्ध भएका आलमले आदा दर्जन भन्दा बढी म्यूजिक भिडीयोमा अभिनय गरिसकेका छन् ।
केही समय आगाडी मात्र प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनलका सेकेण्ड रनरअप भए भने मिस्टर इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्दै म्यानमारमा पुगेर सहभागिता जनाई सकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्