रविन भुजेलले अाज मिल्स एरियामा बबाल मच्चाउदै , रविनलाइ युवाहरुकाे साथ

<span class='c1'>रविन भुजेलले अाज मिल्स एरियामा </span> <span class='c2'>बबाल मच्चाउदै , रविनलाइ युवाहरुकाे साथ</span>

विराटनगर १३ साउन । “बुगी वुगी बु” रियालीटी शोका टप फो का रविन भुजेलले आज बेलुकी मिल्स एरियामा प्रस्तुति दिने भएका छन् । शनिबार आफ्नो गृह विराटनगर आईपुगेका रविन भुजेलले प्रस्तुति दिने भएका हुन् । रानी मिल्स एरिया युवा समुहले आयोजना गर्न लागेको सांगितीक कार्यक्रममा रविनले आफ्नो  डान्स देखाउने सन्तोस परियारले जानकारी दिए । रविनसंगै डान्स कोरीयोग्राफर नरेसविर सिह, रोहित रुम्वा र स्मृति व्याण्डको पनि प्रस्तुति रहने जनाईएको छ ।
विराटनगर १६ गौतम बुद्ध स्कुल नजिकै रानी युवा क्लव अगाडी  आईतबार सांगितीक कार्यक्रम हुन लागेकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्