श्रीमती कुट्ने श्रीमान प्रहरीद्वारा पक्राउ

<span class='c1'>श्रीमती कुट्ने श्रीमान</span> <span class='c2'>प्रहरीद्वारा पक्राउ</span>

विराटनगर १७ साउन । श्रीमती कुटपिट गर्ने ५५ वर्षका खगेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका ५ जनता बस्तीमा आज विहान घरायसी विवाद हुँदा ५३ वर्षीया श्रीमती खड्ग कुमारी श्रेष्ठलाई बाँसको भाटाले कुटेको आरोपमा श्रेष्ठलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो। श्रेष्ठलाई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय ईटहरीमा राखिएको छ भने कुटपिटबाट घाइते खड्ग कुमारीको एपेक्स अस्पताल ईटहरीमा उपचार भई रहेको एक नम्बर प्रदेश प्रहरी कार्यलयले जानकारी दिएकाे छ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्