झापामा चार वर्षीया छिमेकी बालिका बलात्कार गरेको अभियोगमा एक समातिए

<span class='c1'>झापामा चार वर्षीया छिमेकी बालिका</span> <span class='c2'>बलात्कार गरेको अभियोगमा एक समातिए</span>

भद्रपुर (रासस) ।  चार वर्षीया छिमेकी बालिका बलात्कार गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिकाका एक किशोरलाई प्रहरीले आज पक्राउ गरेको छ । अर्जुनधारा–२ घर भएका १५ वर्षीय विजय गजमेर पक्राउ परेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

साउन १६ गते दिउँसो अभियुक्तको घरमा खेल्न पुगेकी बालिकालाई घरमा कोही नभएको मौका छोपी गजमेरले बलात्कार गरेको उजुरी परेको प्रहरीले जनाएको छ । प्रहरीले अभियुक्तको खोजी शुरु गरेपछि गजमेर फरार थिए । प्रनाउ कोइरालाले अभियुक्त गजमेरलाई जर्बजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्