नायिका अनुले भनिन ” मेरो प्रेमी सबिन नै हो “

नायिका अनुले भनिन ” मेरो प्रेमी सबिन नै हो “

लामो समयदेखि प्रेममा रहेको खबर सार्वजनिक भएपनि मिडिया सामु खुल्न नसकेका नायिका अनु शाह र सविन श्रेष्ठको जोडिले  आफुहरु प्रेममा रहेको खुलासा गरेका छन् ।हालै अनुले सविनसँगको प्रेम औपचारीक रुपमै स्वीकार गरेकी छिन् ।सामाजिक संजालमा अनुले सविनसँगै रहेको आफ्नो तस्विर शेयर गर्दे सविन आफ्नो प्रेमी भएको बताएकी छिन् ।उनले लेखेकी छिन् हो सविन मेरो प्रेमी हो ।

अनुले लेखेकी छिन्‘हो उनी मेरो प्रेम हुन् । आई लभ यू बेबी’ । अनुले सविनसँग अंकमाल गरेको तस्बिर पनि पोष्ट गरेकी छिन् ।

लामो समय देखि लुकी लुकी प्रेममा रहेका यी दुबैको चलचित्र करिअर अहिले खासै राम्रो छैन । सायद, यही भएर पनि होला उनीहरुले अव नयाँ जीवन सुरुवात गर्ने मोडमा पुगेर सम्वन्धलाई सार्बजनीक गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्