रोकिएन बलात्कारका घटना : इटहरीमा ९ बर्षिय बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ

<span class='c1'>रोकिएन बलात्कारका घटना : इटहरीमा ९ बर्षिय</span> <span class='c2'>बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ</span>

इटहरी साउन २६ । इटहरीमा ९ बर्षिय बालिका बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी १७ स्थित गैसारमा बिहिबार राती बालिकालाई जवरजस्ती गरेको आरोपमा इटहरी १४ का २१ बर्षिय मोहमद इरफानलाई इटहरी प्रहरीले पक्राउ गरेको हो ।

छिमेकी घरमा सुतिरहेकी ति बालिकालाई इरफानले बलात्कार गरेको पिडित परिवारको आरोप छ ।  उनको बिषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्