नेपाली काँग्रेस प्रदेश १ प्रदेशसभा सचेतकमा सुयर्माराज राई नियुक्त

<span class='c1'>नेपाली काँग्रेस प्रदेश १ प्रदेशसभा</span> <span class='c2'>सचेतकमा सुयर्माराज राई नियुक्त</span>

बिराटनगर साउन २८  । मोरङ क्षेत्र नम्बर ३ (क) बाट निर्बाचित प्रदेश सभाका सदस्य सुयर्माराज राई नेपाली काँग्रेस प्रदेश १ प्रदेशसभाको संसदीय दलको सचेतक पदमा नियुक्त भएका छन ।

उनलाई यहि साउन २४ गते सो पदमा नियुत्त गरिएको हो । मोरङको बिभिन्न खोलाहरुमा भएको चरम दोहन,लगायतका बिषयमा शसत्त आवाज उठाएर चर्चामा आएका राई बौद्धिक नेताका रुपमा समेत परिचित छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्