बर्जुमा अरिङगालले चिलेर २ वर्षीय बालकको मृत्यु 

<span class='c1'>बर्जुमा अरिङगालले चिलेर २</span> <span class='c2'>वर्षीय बालकको मृत्यु </span>

सुनसरी, साउन ३१।

सुनसरी जिल्लाको बर्जु गाउँपालिका-२ स्थित राय टोलमा साउन २९ गते मंगलबार अरिङगालले चिलेर २ वर्षीय बालकको मृत्यु भएको छ।

स्थानीय जितेन्द्र रायको छोरा रिसभ रायलाई घर नजिकै खेल्ने क्रममा अरिङगालले चिल्दा गम्भीर भएका थिए।

बालकलाई उपचारका लागि बिराटनगर स्थित विराटन टिचिङ अस्पताल ल्याइएकोमा सोही बेलुकी २०:२५ बजे उनको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सितागञ्जले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्