खोलाले बगाएर बालिका मृत्यु

<span class='c1'>खोलाले बगाएर</span> <span class='c2'>बालिका मृत्यु</span>

ईलाम, ८ भदौ । ईलाम जिल्लाको चुलाचुली गाउँपालिका २ र ३ को विचमा पर्ने चाँजो खोलाले बगाएर १ जना बालिकाको शव फेला परेको छ । स्थानीय सूर्योदय प्राथमिक विधालयमा कक्षा २ मा अध्ययनरत अन्दाजी वर्ष ११ की एलिना राईको शव शुक्रबार खोलाले बगाई ल्याएको अवस्थामा फेला परेको हो । घटनास्थलमा प्रहरी चौकी पेल्टीमारीबाट प्रहरी नायव निरीक्षकको टोली खटिगई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि दमक अस्पताल ल्याईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्