बिराटनगरमा युवा गायक नितेश जंग कुवरको कन्सर्ट हुने

<span class='c1'>बिराटनगरमा युवा गायक नितेश</span> <span class='c2'>जंग कुवरको कन्सर्ट हुने</span>

बिराटनगर भदौ ९ ,

नेपाली युवा माझ निक्कै लोकप्रिय गायक तथा युटुबर नितेश जंग कुवरको सांगीतिक कन्सर्ट बिराटनगरमा हुने भएको छ । युटुबमा निक्कै लोकप्रिय कुवरको बिराटनगरमा पहिलोपटक कन्सर्ट हुन लागेको हो ।

मनसुन फिल्मसको आयोजनामा भदौ ३० गते बिराटनगरको नमस्कार होटेलमा उक्त कन्सर्ट आयोजना हुने आयोजकले जनाएको छ । नितेशका साथमा अर्का युवा गायक प्रयत्न श्रेष्ठले पनि उक्त कन्सर्टमा प्रस्तुति दिनेछन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्