बिद्यालय र अविभावकबीच सम्बन्ध प्रगाड बनाउन तिज कार्यक्रम

<span class='c1'>बिद्यालय र अविभावकबीच सम्बन्ध</span> <span class='c2'>प्रगाड बनाउन तिज कार्यक्रम</span>

इटहरी भदौ १७ , बिद्यालय व्यस्थापन र अविभावकबीच सम्बन्ध प्रगाड बनाउन तिज कार्यक्रम इटहरीमा आयोजना गरिएको छ । इटहरीको सुभारम्भ  वाटिकामा आयोजित इटहरी र बिराटनगरमा रहेको किन्डरपिलर प्रि-स्कुलका बालबालिकाका अविभावकसंग तीज कार्यक्रम मनाइएको दुवै स्कुलकी निर्देशक श्रुति शर्माले जानकारी दिईन ।

अविभावक आमाहरुले बिभिन्न संस्कृति झल्किने पहिरन लगाएर र्याम्प वाक तथा बिभिन्न खेल खेलेर र नाचगान गरी तीज पर्व मनाएका थिए ।

अमेरिकन फर्म्याटमा इटहरी र बिराटनगरमा संचालित उक्त स्कुलले बालबालिकाको लागि पनि चौतर्फी बिकासको लागि बिभिन्न कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्