बिराटनगरमा मिस नेवा कोशीको पहिलो अडिसन सम्पन्न

<span class='c1'>बिराटनगरमा मिस नेवा कोशीको</span> <span class='c2'>पहिलो अडिसन सम्पन्न</span>

बिराटनगर भदौ १७ , नेवार सामुदायमा रहेको किशोरीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मन्जिना मुभिज कृएसनको आयोजनामा विराटनगरमा मिस नेवाको पहिलो अडिसन सम्पन्न भएको छ । बिराटनगरको होटेल नमस्कारमा शनिबार भएको पहिलो अडिसनमा ११ जना रहेको आयोजक जतिन ताम्राकारले जानकारी दिए। अडिसनको निर्णायकमा गत वर्षकी बिजेता रेशा श्रेष्ठ ,व्यवसायी युनेश राज श्रेष्ठ , क्यामेरा पर्सन संजय श्रेष्ठ तथा रेडियोकर्मी निशा खुसी रहनु भएको थियो ।

प्रतियोगितामा १७ देखि २५ वर्षसम्म नेवारी किशोरीहरुले मात्र भाग लिन पाउनछन् । प्रतियोगिताको फाइनल अडिसन भदौ २३ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्