रथयात्राको लागि झाँकी निस्कन थाल्यो, यस्तो छ चहल पहल

<span class='c1'>रथयात्राको लागि झाँकी निस्कन थाल्यो,</span> <span class='c2'>यस्तो छ चहल पहल</span>

विराटनगर, १८ भदौ । बिराटनगरमा हरेक बर्ष निस्कने ऐतिहासिक राधाकृष्ण रथ यात्राको झाँकी शुरु भएको छ । विराटनगरमा निस्कने ५१ औं रथयात्राको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेसँगैे राधाकृष्ण मन्दिरबाट रथ सुरु हुने भएपनि केही बेर अघि देखि नै झाँकी निस्कन थालेको हो । तर रथ भने ३ बजे पछि मात्र निस्कने तयारी भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्