रथकाे सुरक्षाको लागि ब्यापक सुरक्षाकर्मी परिचालित

<span class='c1'>रथकाे सुरक्षाको लागि</span> <span class='c2'>ब्यापक सुरक्षाकर्मी परिचालित</span>

रथ निस्कन भन्दा पुर्ब गरिने सुरक्षाको लागि ब्यापक सुरक्षाकर्मी परिचालित भएका छन् । अहिले रथको सुरक्षा देखि बाहिरी सुरक्षा सम्मको ब्यवस्था मिलाईएको छ । रथको अगाडि ३ किलोमिटरसम्म विभिन्न जातजाति, धर्म संस्कृति झल्किने झाँकी, भजन मण्डलीहरू र प्रदेश १ प्रहरीको बैण्ड साथमा ड्रोन क्यामाराबाट सुरक्षा निगरानी गरिने जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्