रथको दर्शन गर्न बिराटनगरका घरमा हेर्नको घुईँचो (फाेटाे फिचर)

<span class='c1'>रथको दर्शन गर्न बिराटनगरका घरमा</span> <span class='c2'>हेर्नको घुईँचो (फाेटाे फिचर)</span>

विराटनगर, १९ भदौ ।
विराटनगरमा केही बेर अघि निस्किएको रथ यात्राको अबलोकनको लागि सर्बसाधारणको घुईँचो लागेको छ । अतिथी सदनबाट रथ अघि बढ्दा जलजला मोड र आसपासमा सर्बसाधारण घरको छतमा बसेर रथको प्रतिक्षामा थिए । रथको दर्शन गर्न तथा रथ यात्राको क्रममा आएको झाँकीको अबलोकन गर्नको लागि घर–घरको छतमा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्