उदयपुरको तावा खोलामा डुबेर बालकको मृत्यु

<span class='c1'>उदयपुरको तावा खोलामा</span> <span class='c2'>डुबेर बालकको मृत्यु</span>

उदयपुर, १८भदाै । उदयपुर जिल्लाको कटारी नगरपालिका-२ स्थित तावा खोलामा डुबेर सोमबार बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला उदयपुर कटारी नगरपालिका-२ बस्ने विनोद कुँवरको डेढ वर्षीया छोरा ऋषी कुँवर रहेका छन् । सोमबार दिउँसो १२ बजे घर नजिकै खेल्ने क्रममा बालक खोलामा डुबेपछि स्थानीयले उनलाई उद्दार गरी उपचारका लागि कटारी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको हो । मृतककाे शव पोष्टमार्टमका लागि कटारी अस्पतालमा राखिको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्