सरकारको काम कारबाही प्रभावकारी नतिजा दिन मन्त्रीको हरेफेरको तयारी

<span class='c1'>सरकारको काम कारबाही प्रभावकारी नतिजा</span> <span class='c2'>दिन मन्त्रीको हरेफेरको तयारी</span>

काठमाडौं, २० भदाै ।  नेकपाले कार्यसम्पादनमा राम्रो नतिजा दिन नसक्ने आफ्ना मन्त्रीको हरेफेरको तयारी गरेको छ ।
आजको राजधानी दैनिकमा खबर छापिएको छ–सरकारको काम कारबाही प्रभावकारी हुन नसकेको भनि चौतर्फी रुपमा  आलोचना बढेपछि कार्यसम्पादन राम्रो गर्न नसक्ने मन्त्रीहरुको हेरफेर तयारी भएको हो ।
नेकपा अध्यक्ष प्रचण्डले सरकारको पार्टी एकताको विषयमा दुई अध्यक्षबीच समीक्षा सुरु भएको जानकारी दिएका छन् । नतिजा दिन नसक्ने पूर्व एमाले र पूर्व माओवादी केन्द्र दुबैतर्फका केही मन्त्री हेरफेर हुन सक्ने प्रचण्डको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्