कथा काठमान्डौको ट्रेलरमा प्रियंकाको रुप अझै हट (यस्तो छ ट्रेलर)

<span class='c1'>कथा काठमान्डौको ट्रेलरमा प्रियंकाको रुप</span> <span class='c2'>अझै हट (यस्तो छ ट्रेलर)</span>

रातका कुरा बोलको गीतमा नायिका प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीलाई हटरूपमा देखाइएको फिल्म कथा काठमाडौंको यी दुई कलाकारलाई अझै हटरूपमा पेस गरिएको ट्रेलर सार्वजजिनक गरिएको छ।

सञ्चारकर्मी संगीता श्रेष्ठको डेब्यु निर्देशन र लेखनमा बनाइएको फिल्मको ट्रेलर राजधानीमा आइतबार आयोजित एक समारोहबीच सार्वजनिक गरिएको हो। ट्रेलरमा काठमाडौं भित्रको ३ कथा प्रस्तुत गरिएको छ। जसमध्ये एक कथामा प्रियंका कार्कीलाई पैसाका खातिर मोडल बनेकी युवतीका साथमा यौन शोषणमा परेकी युवतीका रूपमा प्रस्तुत गरिएको छ।

जसमा प्रमोद अग्रहरी जोडिन पुग्छन्। यसै क्रममा प्रियंका र प्रमोदबीचको उत्तेजक इन्टिमेट सिन देखाइएको छ। अर्को कथा नायक आयुषमान देशराज जोशी र प्रेक्षा अधिकारीको रहेको छ भने नायक संजोग कोइराला र सन्ध्या केसीको अर्को कथा ट्रेलरमा देखाएको छ।

https://www.youtube.com/watch?time_continue=182&v=s_57rsKUPjU

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्