विराटनगरको पञ्चमुखी चोकमा आफै सरसफाई गर्न पुगे सांसद कार्की

<span class='c1'>विराटनगरको पञ्चमुखी चोकमा आफै सरसफाई</span> <span class='c2'>गर्न पुगे सांसद कार्की</span>

विराटनगर, २२ भदौ । प्रदेश नं १ का प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरसफाई अभियान शुरु गरेका छन् । सरसफाईको काम आफैबाट शुरु हुन्छ भन्ने उदेश्यका साथ सरसफाई अभियानको थालनी गरेका हुन । सरसफाईको पहिलो दिन कार्कीको नेतृत्वमा विराटनगर महानगरपालिका वडा नम्बर ११ को पञ्चमुखी चोकमा सरसरसफाई गरिएको हो ।
पञ्चमुखी चोकमा रहेको रहेको कबि धरणिधरको सालिकको सरसफाई गर्नुका साथै रंगरोगन समेत गरिएको कार्कीको निजी सचिवालयले जनाएको छ । आफ्नो निर्वाचन क्षेत्रमा गतिबिधि बढाउनको लागि पनि सरसफाईको आयोजना गरिएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्