वेलवारीमा फुटबल खेल्ने क्रममा मृत्यु

<span class='c1'>वेलवारीमा फुटबल खेल्ने</span> <span class='c2'>क्रममा मृत्यु</span>

विराटनगर, ३० भदाै ।  मोरङकाे बेलबारी नगरपालिका -८ कदम चौककाे  खाली जग्गामा फुटवल खेल्ने क्रममा अचानक बेहोस हुदा एकजनाको मृत्यु भएको छ। आज दिउँसो साढे बाह्र बजेको समयमा बेलबारी नगरपालिका -८ कदम चौक घर भएका गणेश बस्नेतको छोरा बर्ष-१८ का नारायण बस्नेत घर नजिकै फुट्बल खेल्ने क्रममा एक्काशी लडी बेहोश भएका थिए। बेहोस अवस्थामा रहेका नारायणलाई उपचारको लागी कोशी अस्पताल  बिराटनगर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्