राजधानीमा मात्रै ४५ दिनमा ४२ ‘बलात्कार’

<span class='c1'>राजधानीमा मात्रै ४५ दिनमा</span> <span class='c2'>४२  ‘बलात्कार’</span>

काठमाडौं,१ असोज । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यापछि देशव्यापी आन्दोलन भइरहेको बेला ५२ दिनमा २ सय २५ चेली बलात्कृत भएको आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ । जसमा राजधानीमा मात्रै ४५ दिनमा ४२ बलात्कारका घटना भएको समाचारमा उल्लेख छ । यस्तै कञ्चनपुर समेत निर्मला प्रकरणपछि ८ वटा बलात्कारका घटना भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्