सप्तरीमा अचेत अवस्थामा फेला परेका एक प्रहरी कर्मचारीको उपचारको क्रममा मृत्यु

<span class='c1'>सप्तरीमा अचेत अवस्थामा फेला परेका एक</span> <span class='c2'>प्रहरी कर्मचारीको उपचारको क्रममा मृत्यु</span>

सप्तरी, असोज १ । सप्तरीको भारदहमा गएराति अचेत अवस्थामा फेला परेका एक प्रहरी कर्मचारीको उपचारको क्रममा मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय भारदह दरबन्दी भइ हाल अस्थायी प्रहरी पोष्ट त्रिकोलमा कार्यरत प्रहरी सहायक निरीक्षक मेघ बहादुर राना मगरको मृत्यु भएको हो ।

गएराति ११ बजे खाना खान बोलाउन जाँदा ओछ्यानमा अचेत अवस्थामा फेला परेका उनको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्