बिराटनगरको महेन्द्र मोरङ कलेजको बिबिए संकायमा नयाँ संयोजकमा मिश्र

<span class='c1'>बिराटनगरको महेन्द्र मोरङ कलेजको बिबिए</span> <span class='c2'>संकायमा नयाँ संयोजकमा मिश्र</span>

 

बिराटनगर असोज ४,

बिराटनगरको महेन्द्र मोरङ कलेजको बिबिए संकायमा नयाँ संयोजक नियुक्त गरेको छ । कलेजको बिबिए संकायमा युवा प्राध्यापक उद्गम मिश्रलाई तोकिएको छ ।

कलेजमा नयाँ कार्यक्रम थपिएपछि बिद्यार्थीको आकर्षण बढ्न थालेको छ । त्यसैगरी कलेजमा नयाँ कार्यक्रम बिबिएमको संयोजकको रुपमा रवी रोक्का चयन भएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्