बिराटनगरको ग्राजुएट कोचको अस्ट्रेलिया जना चाहनेको लागि टोरेन्स विश्वबिद्यालयको सेमिनार सम्पन्न

<span class='c1'>बिराटनगरको ग्राजुएट कोचको अस्ट्रेलिया जना चाहनेको</span> <span class='c2'>लागि टोरेन्स विश्वबिद्यालयको सेमिनार सम्पन्न</span>

बिराटनगर असोज ५ , बिराटनगर महेन्द्र चोकस्थित ग्राजुएट कोचले अस्ट्रेलिया जना चाहनेको बिद्यार्थीको लागि टोरेन्स विश्वबिद्यालयको सेमिनार बिराटनगरमा सम्पन्न गरेको छ । अस्ट्रेलिया टोरेन्स विश्वबिद्यालयका प्रतिनिधि रोमेज मौकाचर स्वयमको उपस्तिथिमा बिद्यार्थीहरुलाई सेमिनार आयोजना गरिएको थियो ।

बिराटनगरमा आज नै ३ वटा सेमिनारमा १ सय ५० बढी बिद्यार्थीको उपस्तिथी रहेको सस्थाका निर्देशक बिश्वेस रिजालले जानकारी दिए ।
ग्राजुएट कोचले अस्ट्रेलिया लगायतका देशमा जान चाहने बिद्यार्थीलाई परामर्श दिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्