प्रदेश नम्बर २ का सेन्ट्रल ईन्जिनियरिङ्ग परीक्षार्थीद्धारा प्रदेश नम्बर १ विराटनगमा २ दिनदेखि आमरण अनशन ( फोटो फिचर )

<span class='c1'>प्रदेश नम्बर २ का सेन्ट्रल ईन्जिनियरिङ्ग परीक्षार्थीद्धारा प्रदेश नम्बर १</span> <span class='c2'>विराटनगमा २ दिनदेखि आमरण अनशन ( फोटो फिचर )</span>

विराटनगर ८ असोज । प्रदेश नम्बर २ मा रहेको जनकपुरमा रहेको मोडेल पुर्वाअञ्चल कलेजमा गत भदौ २६ गते संञ्चालन भएको परीक्षामा मानसिक र भयपुर्ण अवस्थामा संचालन गरेको भन्दै परीक्षा रद्ध गरी पुन परीक्षा तालिका सर्वजनिक गर्न माग गर्दै सेन्ट्रल ईन्जिनियरिङ्गका परीक्षार्थीद्धारा ५ बुदे माग राखेर पूर्वाअञ्चल विश्व विद्यालय परीक्षा व्यावस्थापन कार्यलय विराटनगरमा आईतबारदेखि आमरण अनसनमा बसेका विद्यार्थीहरु ः


तस्वीर ः प्रेम देवान आवर विराटनगर डट नेट

 

तस्वीर ः प्रेम देवान आवर विराटनगर डट नेट

तस्वीर ः प्रेम देवान आवर विराटनगर डट नेट

तस्वीर ः प्रेम देवान आवर विराटनगर डट नेट

 

तस्वीर ः प्रेम देवान आवर विराटनगर डट नेट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्