पहिलाे सय ग्राहकलाइ अाजिवन नि:शुल्क सर्भिसिङ्ग अफरसहित विराटनगरमा एक्वाफ्रेसकाे बिक्रि सुरु

<span class='c1'>पहिलाे सय ग्राहकलाइ अाजिवन नि:शुल्क सर्भिसिङ्ग</span> <span class='c2'>अफरसहित विराटनगरमा एक्वाफ्रेसकाे बिक्रि सुरु</span>

विराटनगर ८ असोज । विराटनगरमा केही समय अगाडी जण्डिसको रोगबाट धेरैले ज्यान गुमाउनु पर्यो । सयाै‌ मानिस यस रोगबाट ग्रषित भएर थला नै परे । यसको एउटै कारण थियो विराटनगरको दुषित पानी । खानेपानीमा दुषित जीवाणु देखिन थालेपछि अधिका‌ँश विराटनगरवासीले जारकाे पानी सेवन गर्न सुरुगरेका थिए । तर विराटनगरमा रहेका विभिन्न जल उद्योगले पनि दुषित र अशुद्ध पिउने पानी वितरण गरेको भन्दै सम्बन्धीत निकायले जल उद्योगमा शिल बन्दी नै गर्यो । अब यि समस्याहरुलाइ मध्यनजर गर्दै विराटनगरमा घर तथा कार्यालयमा नै पिउने पानी शुद्ध पार्ने प्रविधिकाे विक्रि वितरणका लागि राजधानी सप्लार्यसले वाटर केयर सँचालनमा अाएकाे छ ।एक्वाफ्रेस ब्राण्डका अत्याधुनिक फिल्टरहरुकाे नेपालभरी बितरण अधिकार पाएकाे राजधानी सप्लायर्सले अाफ्नाे पहिलाे अाउटलेटका रुपमा विराटनगर मेनराेडस्थित नमस्कार होटल दक्षिणमा वाटर केयर सेन्टर स‌चालनमा ल्याएकाे छ ।
राजधानी सप्लार्यसका संचालक सुमित साहले एक्वाफ्रेस ब्राण्डका अाधुनिक फिल्टरहरुकाे २६ हजार ५ सय देखि ७० हजार रुपैयाँसम्म मुल्य रहेकाे जानकारी दिए । उनका अनुसार पहिले खरिद गर्ने भाग्यशाली एक सय जना ग्राहकहरुका लागि राजधानी सप्लायर्सले अाजीवन निशुल्क सर्भिसिङ्गको अफर ल्याएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्