बिराटनगरको जेनिथ कलेजको कार्यकारी अध्यक्षमा चौधरी

<span class='c1'>बिराटनगरको जेनिथ कलेजको</span> <span class='c2'>कार्यकारी अध्यक्षमा चौधरी</span>

विराटनगर, ९ असोज । जेनिथ इन्टरनेशनल कलेज विराटनगरको कार्यकारी अध्यक्षमा दुर्गानन्द चौधरी नियुक्त हुनु भएको छ । नवनियुक्त अध्यक्ष चौधरीले सोमबारबाट पदभार ग्रहण गर्नु भएको हो । कलेजमा उहाँलाई कार्यकारी निर्देशक सीए अश्विनी बंशल, क्याम्पस प्रमुख सन्दीपदास श्रेष्ठ, प्रा.डा. सदेह हमाले, किरण आचार्यले स्वागत गर्नु भएको थियो ।

उहाँहरुले नवनियुक्त अध्यक्ष चौधरीलाई सफल कार्यकालको शुभकामना समेत दिनु भएको छ । कार्यकारी अध्यक्ष चौधरी त्रिविका सेवा निवृत्त प्राध्यापक तथा पूर्वाञ्चल विश्वविद्यालयका पुर्व डिन समेत रहेको क्याम्पस प्रमुख सन्दीपदास श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्