बिराटनगरमा अस्ट्रेलियन एजुकेशन सेमिनार सम्पन्न

<span class='c1'>बिराटनगरमा अस्ट्रेलियन एजुकेशन</span> <span class='c2'>सेमिनार सम्पन्न</span>

विराटनगर असोज ११, बिराटनगरमा आयोजना गरिएको अस्ट्रेलियन एजुकेशन सेमिनारमा बिद्यार्थीको अपार सहभागितामा सम्पन्न भएको छ।

एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस इटहरीको आयोजनामा भएको एक दिने सेमिनारमा विद्यार्थीहरुलाई अस्ट्रेलियन एजुकेशन समन्धी जानकारी तथा परामर्श गरिएको थियो । बिराटनगरको बिग होटेलमा आयोजित सेमिनारमा ११ वटा कलेजले करिब ९ सय बिद्यार्थीलाई परामर्श दिएका थिए ।

सेमिनारमा  एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस मुख्य कार्यालय सिडनीका कार्यकारी प्रमुख सन्जिव शर्मा, माइग्रेसन ल्वायर तथा एजुकेशनल परामर्शदाता दिक्षा दाहाल,एक्स्पर्ट एडिलेडका निर्देशक रुपक वडतौला र एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस इटहरी निर्देशक कमल तिम्सीना लगायतले अस्ट्रेलियामा उच्च शिक्षा समन्धी विद्यार्थीलाई जानकारी गराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्