निर्मला पन्तको लागि न्याय माग्न बिराटनगरमा सडक कविता हुने

<span class='c1'>निर्मला पन्तको लागि न्याय माग्न</span> <span class='c2'> बिराटनगरमा सडक कविता हुने</span>

बिराटनगर असोज ११ , कंचनपुरमा बलात्कारपछि हत्या गरिएको निर्मला पन्तको लागि न्याय माग्न बिराटनगरमा सडक कविता आयोजना हुने भएको छ । असोज १३ गते शनिबार साँझ ४ बजे विराटनगर,ट्राफिक चोकमा उक्त कार्यक्रम हुन लागेको हो।

नयाँ पाइला लगायतका युवा समुहको आयोजनामा उक्त कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ । निर्मला पन्तको हत्यारालाई सार्वजनिक गर्न दवाव दिन उक्त कार्यक्रम गरिन लागिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्