पर्यटन विकासका लागि विराट क्षेत्रलाइ एक करोड

<span class='c1'>पर्यटन विकासका लागि विराट</span> <span class='c2'>क्षेत्रलाइ एक करोड</span>

birat tourismपर्यटकिय स्थलहरुको भौतिक पुर्वाधार निर्माण रि आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने कार्यलाइ प्रभावकारी रुपमा कार्यान्वयन गराउन सरकारले यस वर्ष विराट क्षेत्र पर्यटन विकास तथा प्रवर्द्धन समितिमार्फत छरपस्ट बजेट केन्द्रिकृत गरि लगानी गर्ने भएको छ । यस वर्ष १० वटा योजनामात्र स्विकृत गरि तिनका लागि एक करोड रुपैया लगानी गरिने भएको छ ।
समितिले झापा, मोरङ र सुनसरीको दशवटा पर्यटकिय स्थलमा लगानी गर्ने समितिका अध्यक्ष भवेशकुमार श्रेष्ठले जानकारी दिनु भयो । उहाँले यस अघिका योजनामा कम रकमका धेरै योजना छनौट गरेकाले झारो टार्ने काम मात्रै भएको अनुभव बताउदै यस पटक केहि ठुला बजेटका योजना गर्न लागेको जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्