गायिका सोनिया पाण्डेको ‘मैले मात्र होइन तिमीले पनि’ बोलको गीत सार्वजनिक

<span class='c1'>गायिका सोनिया पाण्डेको ‘मैले मात्र होइन</span> <span class='c2'>तिमीले पनि’ बोलको गीत सार्वजनिक</span>

काठमाडौं असोज १७ । गायिका सोनिया पाण्डेको ‘मैले मात्र होइन तिमीले पनि’ बोलको गीत सार्वजनिक भएको छ । सोनियाको मिठो स्वरमा बनेको यस गीतमा शब्द योगेन्द्र मनि दाहालको रहेको भने संगीत सुनिल मास्केले दिएका छन् ।

म्यूजिक भिडियोमा बिनोद न्योैपाने र विनिता वलिलाई फिचरिङ गरिएको छ । साथै सरोज दाहाल र रितु विष्ट पनि गेष्ट कलाकारको रुपमा देखिएका छन् । युवराज वाइबाको निर्देशनमा बनेको म्यूजिक भिडियोलाई निसान घिमिरेले सम्पादन गरेका छन् । गीतको छायांकन भने उत्सव दाहालको रहेको छ । उक्त गीतमा प्रेमी–प्रेमिका बिचको बिछोडलाई देखाइएको छ ।

https://www.youtube.com/watch?v=Ow5kIxOgfY4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्