‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक , यस्तो छ ट्रेलर !

<span class='c1'>‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक ,</span> <span class='c2'>यस्तो छ ट्रेलर !</span>

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक गरिएको छ । डार्क कमेडी जानरामा बनेको चलचित्र ‘चङ्गा चेट’को ट्रेलरमा चलचित्रका अधिकांश कलाकार फिचर्ड छन् ।

दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र कात्तिक १६ गतबाट अल नेपाल प्रदर्शन हुँदैछ ।

चलचित्रमा आयुष्मान देशराज जोशी, रविन्द्र झा, सन्दीप क्षेत्री, अपर्ण थापा, प्रियंका कार्की, परमिता आरएल राणा, सुरक्षा पन्त, ऋचा शर्मा, बेनिशा हमाल, माओत्से गुरुङ, शिशिर वाङ्देल, पुष्कर गुरुङ, सरिता गिरी लगायत कलाकारको अभिनय छ ।

https://www.youtube.com/watch?v=lIpMY4nEOIE

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्