खोटाङ मोरङ विद्यार्थी सम्पर्क समिति गठन

<span class='c1'>खोटाङ मोरङ विद्यार्थी</span> <span class='c2'>सम्पर्क समिति गठन</span>

विराटनगर, २७ चैत । महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटगनरमा अध्ययनरत विद्यार्थीहरुद्धारा मंलबार खोटाङ मोरङ विद्यार्थी सम्पर्क समिति गठन गरीएको छ ।

समितिले नईन्द्र राईको अध्यक्षतामा २१ सदस्यीय समिति गठनसमेत गरेको छ । समितिको उपाध्यक्षमा तुलसी सुवेदी, प्रसन्न पोखरेल, सचिवमा युरेस अधिकारी, सह सचिब जिवन निरौला, प्रवास घिमिरे र कोषध्यक्षमा जयसरी राई रहेका छन्  ।

समितिको अन्य सदस्यहरुमा शिला राई, देवान मनोज राई, गोमा भण्डारी, ओमकार सापकोटा, राजेश निरौला, लक्ष्मी राई, रामबहादुर कटुवलालगायत रहेका छन् । समितिको सल्लाकारमा दिननाथ आर्चय, देवचन्द्र घिमिरे, गोकर्ण आर्चय रहेका छन् ।

समितिले कलेजमा अध्यनरत जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गर्नुको साथै टाडाबाट आएका विद्यार्थीहरुलाई निःशूल्क बस्ने होस्टेलको व्यवस्था गर्ने उद्देश्यले समिति गठन गरेको समितिका अध्यक्ष नइन्द्र राईले बताउनुभयो  साथै विद्यार्थीहरुको हकहित तथा समस्याको लागीसमेत आवाज उठाउने राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्