ज्येष्ठ नागरिक सेवा समाजद्वारा वृद्धावृदलाई फलफुल वितरण

<span class='c1'>ज्येष्ठ नागरिक सेवा समाजद्वारा</span> <span class='c2'>वृद्धावृदलाई फलफुल वितरण</span>

fruitविराटनग २८ चैत्र । ज्येष्ठ नागरिक सेवा समाज द्धारा विराटनगरमा  बुधबार नँया बर्ष २०७० सालको  अवसरमा  शुभकामना आदान प्रदान तथा वृद्धावृदलाई फलफुल वितरण गरीएको छ ।
शभकामना अवसरका कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकरी तारानाथ गौतमले ज्येष्ठ नागरिकहरुलाई फलफुल वितरण गर्दै गौतमले शारिरीक तथा बौद्धिक सम्पूर्ण हिसावले कमजोर भएका जेष्ठ नागरीकहरुलाई राज्यले  सेवा सुविधा उपलव्ध गराउनु पर्ने बताउनुभयो । साथै उहांले आगामि दिनमा जेष्ठ नागरीकहररुका लागी आफ्नो तर्फबाट पनि सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा   ज्येष्ठ नागरिक सेवा समाजका अध्यक्ष अन्जु कार्कीले ज्येष्ठ नागरिकहरु अझै राज्यले दिएका सुविधाहरुबाट बञ्चीत हुनु परेको गुनासो गनै भयो । उहांले यसका लागी राज्यले दिएको उपलब्ध गराएका सुविधाहरु पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रमा विराटनगका समाजसेवी भवानी श्रेष्ठले व वृ द्धा आश्रम विराटनगरका अध्यक्ष जगत अर्याल, समाजसेवी त्रिलोक न्यौपाने ,  सुरे कुमार श्रेष्ठ, मानव अधिकार आयोग विराटनगर क्षेत्रिय कार्यलय विराटनगरका      प्रमुख कोषराज रेग्मी  लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुले शुभकामना दिनुका साथै वृद्धवृद्धालाई सबै ठांउबाट सक्दो सहयो गर्नु पर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्