आत्महत्या गर्ने बढे

<span class='c1'>आत्महत्या गर्ने</span> <span class='c2'>बढे</span>

काठमाडौँ, २४ असाेज । मानसिक स्वास्थ्यप्रति आवश्यक नीति, योजना र कार्यक्रम नहुँदा नेपाली समाजमा आत्महत्या गर्ने क्रम बढेको पाइएको छ ।

गत वर्ष पाँच हजार ३४६ जनाले आत्महत्या गरेका थिए भने सोभन्दा अघिल्ला वर्षमा चारहजार ९०० ले आत्महत्या गरेका थिए । १९ देखि २९ वर्षका मानिसको मृत्युका प्रखुम कारण सडक दुर्घटना भए पनि दोस्रो ठूलो कारण भने आत्महत्या हुने गरेको छ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपालद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा नेपालमा वार्षिक ५ हजार जनाले वार्षिक आत्महत्या गर्ने गरेको तथ्याङ्क सार्वजनिक गर्दै त्यसलाई न्यूनीकरण गर्न मानसिक स्वास्थ्यमा उपयुक्त नीति, योजना र कार्यक्रम आवश्यक भएको औंल्याइएको खबर आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्