धुमधामका सिरुवा पर्व मनाउने

<span class='c1'>धुमधामका सिरुवा</span> <span class='c2'>पर्व मनाउने</span>

विराटनगर ३१ चैत्र । प्रत्येक नयां वर्ष २०७० सालको अवसर पारी खवास महिला समाज केन्द्रिय कार्य समिति बनिगामा  मोरङले गत वर्ष  झै यस वर्ष पनि सिरुवा पर्व  धुमधामका साथ मनाउने भएको छ । खवास महिला समाज केन्द्रिय कार्य समितिले विराटनगरमा शनिवार पत्रकार  सम्मेलन गरी सिरुवा पर्व मनाउने बारे जानकारी गराएको हो  । विशेष गरी तराई क्षेत्रमा बसोबास गर्दै आएको खवास, थारु ,गनगाई राजवंसी लगायतका आदिवासी जनजातिहरुले सामुहिक रुपामा मनाउने चलन छ । वैसाख १ गते हर्षोल्लाका साथ मनाईने यो सिरुवा पर्वमा शुभकामना, आर्सिवाद, लेनदेन, विहान गगांजल मिश्रित,पवित्र जल अर्पण गर्ने चलन रहेको खवास समाज परीषदका केन्द्रिय अध्यक्ष तिलक चन्द्र  खवासले पत्रकार सम्मेलन मा जानकारी गराउनु भयो । खवास समाज परीषदका केन्द्रिय  महासचिव लेखराज विस्वास खवासले सिरुवा पर्वका दिन बासी भात र माछाको सुकुटी सगुनको रुपामा खाने चलन रहेको  बताउनु भयो । साथै उहांले सिरुवम पर्वको भोली पल्ट देखी ग्राम देउताका थानहरुमा  पुजा गरी दूई हप्ता सम्म मेला लगाउने चलन रहेको जानकारी दिनु भयो । पर्वको अवसरमा समितीले जेष्ठ नागरीक , एस एल सी  तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई सम्मान गर्ने पत्रकार सम्मेलनका आयोजकले जनाएको छ ।

w'dwfd l;?jf kj{ vjf;hfltn] dgfpg]

lj/f6gu/ #! r}q . k|To]s gof+ jif{ @)&) ;fnsf] cj;/ kf/L vjf; dlxnf ;dfh s]lGb|o sfo{ ;ldlt algufdf  df]/ªn] ut jif{  em} o; jif{ klg l;?jf kj{  w'dwfdsf ;fy dgfpg] ePsf] 5 . vjf; dlxnf ;dfh s]lGb|o sfo{ ;ldltn] lj/f6gu/df zlgjf/ kqsf/  ;Dd]ng u/L l;?jf kj{ dgfpg] af/] hfgsf/L u/fPsf] xf]  . ljz]if u/L t/fO{ If]qdf a;f]af; ub}{ cfPsf] vjf;, yf? ,ugufO{ /fhj+;L nufotsf cflbjf;L hghfltx?n] ;fd'lxs ?kfdf dgfpg] rng 5 . j};fv ! ut] xiff]{Nnfsf ;fy dgfO{g] of] l;?jf kj{df z'esfdgf, cfl;{jfb, n]gb]g, ljxfg uu+fhn ldl>t,kljq hn ck{0f ug]{ rng /x]sf] vjf; ;dfh k/Lifbsf s]lGb|o cWoIf ltns rGb|  vjf;n] kqsf/ ;Dd]ng df hfgsf/L u/fpg' eof] . vjf; ;dfh k/Lifbsf s]lGb|o  dxf;lrj n]v/fh lj:jf; vjf;n] l;?jf kj{sf lbg af;L eft / df5fsf] ;'s'6L ;u'gsf] ?kfdf vfg] rng /x]sf]  atfpg' eof] . ;fy} pxf+n] l;?jd kj{sf] ef]nL kN6 b]vL u|fd b]ptfsf yfgx?df  k'hf u/L b"O{ xKtf ;Dd d]nf nufpg] rng /x]sf] hfgsf/L lbg' eof] . kj{sf] cj;/df ;ldtLn] h]i7 gfu/Ls , P; Pn ;L  tyf ljleGg If]qdf of]ubfg k'of{pg]x?nfO{ ;Ddfg ug]]{ kqsf/ ;Dd]ngsf cfof]hsn] hgfPsf] 5 .

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्