विराटनगर बजारको ट्राफिक अस्तब्यस्त, ट्राफिक व्यावस्थापनमा समस्या ( हेर्नुहोस १० तस्वीर )

<span class='c1'>विराटनगर बजारको ट्राफिक अस्तब्यस्त, ट्राफिक व्यावस्थापनमा</span> <span class='c2'>समस्या ( हेर्नुहोस १० तस्वीर )</span>

विराटनगर, २७ असोज । नेपालीहरुको महान चाडदशै सुरु भईसकेको छ । बजारमा आम उपभोक्ताको भीड उतिकै बढ्दैछ । विराटनगरको अहिलेको समस्या भनेको ट्राफिक व्यावस्थापनको समस्या नै हो । बढ्दो सवारी साधनको चापले गर्दा विराटनगरमा अहिले दैनिक ट्राफिक ब्यवस्थापनमा समस्या आउन थालेको छ । यसरी हुँदैछ ट्राफिक जामम हेर्नुस् फिचर सहित । तस्वीर : प्रेम देवान /ओबी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्