विराट युथ फुटबल एकेडेमी विराटनगरको आयोजनामा तिनपैनी खेल मैदानमा सञ्चालन भईरहेको प्रथम विना स्मृति युथ–१५ फुटबल प्रतियोगिता अन्तरगत सोमबार सम्पन्न फाईनल खेलमा जनहित यूवा स्पोटिङ क्लब नयाँ बजार विजयी भइ उपाधि हात पारेको छ । उसले सोमबार सविराटनगर, बैशाख २÷ विराट युथ फुटबल एकेडेमी विराटनगरको आयोजनामा तिनपैनी खेल मैदानमा सञ्चालन भईरहेको प्रथम विना स्मृति युथ–१५ फुटबल प्रतियोगिता अन्तरगत सोमबार सम्पन्न फाईनल खेलमा जनहित यूवा स्पोटिङ क्लब नयाँ बजार विजयी भइ उपाधि हात पारेको छ । उसले सोमबार सम्पन्न खेलमा आयोजक विराट युथ फुटबल एकेडेमीलाइ पेनाल्टी सुटआउटमा ४–२ को गोल अन्तरले पराजित गरी हात पारेको हो । निर्धारीत समयमा दुवै टिमले १–१ गोलमा खेल सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । फाईनल खेलको म्यान अफ द फाईनल नयाँबजारका प्रकाश मुर्मु घोषित भए । हाइ स्कोर आयोजकका जितेन्द्र थापा मगर घोषित भए । प्रतियोगिताको अनुशासित टिम यूवा मञ्च फुटबल क्लब दुर्गा चोक घोषित भए । बिजेता टिमले नगद ५ हजार र ट्रफी तथा उपविजेता टिमले नगर ३ हजार र ट्रफि हात पार्ने छन् । चैत २३ गतेदेखी सञ्चालन भएको सो प्रतियोगितामा मोरङका १६ र सुनसरीको एक टिमको सहभागिता रहेको छ । प्रमुख अतिथी पूर्वाञ्चल फुटबल संघका अध्यक्ष सन्तोष बानियाँ, बिना स्मृती ट्रस्टका अध्यक्ष सरोज भट्टराई, मोरङ फुटबल संघका महासचिब उद्धब अर्याल र नेपाल पत्रकार महासंघ मोरङ शाखाका कार्यसमिति सदस्य चुमन बस्नेतलायतले बिजय तथा अन्य खेलाडीहरुलाई पुरस्कार तथा ट्रफी बितरण गरेका थिए । म्पन्न खेलमा आयोजक विराट युथ फुटबल एकेडेमीलाइ पेनाल्टी सुटआउटमा ४–२ को गोल अन्तरले पराजित गरी हात पारेको हो । निर्धारीत समयमा दुवै टिमले १–१ गोलमा खेल सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । फाईनल खेलको म्यान अफ द फाईनल नयाँबजारका प्रकाश मुर्मु घोषित भए । हाइ स्कोर आयोजकका जितेन्द्र थापा मगर घोषित भए । प्रतियोगिताको अनुशासित टिम यूवा मञ्च फुटबल क्लब दुर्गा चोक घोषित भए । बिजेता टिमले नगद ५ हजार र ट्रफी तथा उपविजेता टिमले नगर ३ हजार र ट्रफि हात पार्ने छन् । चैत २३ गतेदेखी सञ्चालन भएको सो प्रतियोगितामा मोरङका १६ र सुनसरीको एक टिमको सहभागिता रहेको छ । प्रमुख अतिथी पूर्वाञ्चल फुटबल संघका अध्यक्ष सन्तोष बानियाँ, बिना स्मृती ट्रस्टका अध्यक्ष सरोज भट्टराई, मोरङ फुटबल संघका महासचिब उद्धब अर्याल र नेपाल पत्रकार महासंघ मोरङ शाखाका कार्यसमिति सदस्य चुमन बस्नेतलायतले बिजय तथा अन्य खेलाडीहरुलाई पुरस्कार तथा ट्रफी बितरण गरेका थिए ।