अभिनेत्री प्रियंका चोपडाको विहे मिति तय , विहे डिसेम्बर २ मा हुने

<span class='c1'>अभिनेत्री प्रियंका चोपडाको विहे मिति तय </span> <span class='c2'>, विहे डिसेम्बर २ मा हुने</span>

मुम्बई- अमेरिकी गायक निक जोनसको प्रेममा रहेकी बलिउड अभिनेत्री प्रियंका चोपडाको विहे मिति तय भएको छ। प्रियंका र निकको विहे डिसेम्बर २ मा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विहे जोधपुरमा ३ दिनसम्म चल्ने बताइएको छ। विहेको तयारीका लागि निक भारत आएका छन्। दुबैका परिवार विहेको तयारीमा जुटेका छन्।

हलिउड टेलिसिरियल क्वान्टिकोमा काम गर्ने क्रममा निकसँग नजिकिएकी प्रियंका पछिल्लो समय फिल्मी क्षेत्रबाट विदामा छिन्। निकसँगको सम्बन्धकै कारण प्रियंकाले सलमान खानको फिल्म भारत छोडेकी थिइन। भारत छोडेलगत्तै आफूभन्दा १० वर्ष कान्छा निकसँग प्रियंकाले इन्गेजमेन्ट गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्