सशस्त्र प्रहरीका सहायक हवल्दार घुस रकम सहित पक्राउ

<span class='c1'>सशस्त्र प्रहरीका सहायक हवल्दार</span> <span class='c2'>घुस रकम सहित पक्राउ</span>

जनकपुर, ६ कात्तिक ।  सशस्त्र बल नेपालका सहायक हवल्दार घुस रकमसहित पक्राउ परेका छन् । घनुषाको मुझेलियास्थित हेडक्वारट नं. ८ गणमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार चन्देश्वर गिरी (अथित) ११ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।  भारतीय सीमावर्ती बजारबाट सामान ल्याउने नेपाली सेवाग्राहीसँग लिएको ११ हजार रुपैयाँ घुससहित गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्