क्षेत्रीय कारागार झुम्काका कैदीकाे उपचारको क्रममा मृत्यु

<span class='c1'>क्षेत्रीय कारागार झुम्काका कैदीकाे</span> <span class='c2'>उपचारको क्रममा मृत्यु</span>

सुनसरी, ९ कात्तिक । क्षेत्रीय कारागार झुम्कामा कैद सजाय भुक्तान गरिरहेका १ कैदीको  मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका उदयपुर हडिया-८ घर भएका बर्ष ३६ का राधेश्याम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मुटु सम्बन्धी रोग लागेका चौधरीलाई उपचारको लागि धरान स्थित वि.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएकोमा उपचारको क्रममा  मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्