विराटनगरको ‘द स्ट्रीट किचन’ रेस्टुरेन्टको वार्षिकोत्सबमा अफर

<span class='c1'>विराटनगरको ‘द स्ट्रीट किचन’</span> <span class='c2'>रेस्टुरेन्टको वार्षिकोत्सबमा अफर</span>

बिराटनगर कार्तिक ९ , विराटनगरको महेन्द्र चोक दक्षिण ट्यक्सी स्टेन छेउमा रहेको ‘द स्ट्रीट किचन’ रेस्टुरेन्टको वार्षिकोत्सबको अवसरमा अफर लिएर आएको छ । रेस्टुरेन्टले आफ्नो पहिलो वार्षिकोत्सबको अवसरमा १०% छुटक‍ो व्यवस्था गरेको छ ।

उक्त रेस्टुरेन्ट गत बर्ष कार्तिक ११ गते  विराटनगर महानगरपालीका मेयर भीम पराजुलीले उद्घघाटन गरेका थिए । ‘द स्ट्रीट किचन’मा फाष्टफुड, ब्रेकफाष्ट, डिनर, लन्चिङको व्यावस्था रहेको छ । यसका अलवा कफी, आईक्रिम लगायतका अन्य भेराईटिज पनि उपलब्ध गराईने संचालक मुकेश कुमार मेहताले बताए । खास गरी ‘द स्ट्रीट किचन’मा भेज एण्ड नन भेज दुवै आईटम पाउने तर भेज र नन ननभेजको लागी छुटा – छुट्टै पकाउनको लागी व्यावस्था रहेको मेहताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्