हुलास फुड्सले ल्यायो यस्तो योजना , सेल्फी खिचेर बिभिन्न उपहार जित्ने मौका !

<span class='c1'>हुलास फुड्सले ल्यायो यस्तो योजना , सेल्फी</span> <span class='c2'>खिचेर बिभिन्न उपहार जित्ने मौका !</span>

बिराटनगर कार्तिक १० , नेपालको प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको हुलास फुड्सले "सेल्फी हानौ , उपहार जितौ" अफर लिएर आएको छ । अफरमा भाग लिन हुलास फुड्सको उत्पादन हुलास चिउरा तथा हुलास आटाको प्याकेटसंग सेल्फी खिचेर #HulasSelfie" लेखेर तस्बिर आफ्नो फेसबुकमा पोस्ट गर्नुपर्ने छ ।

तस्बिरमा धेरै लाइक ल्याउने भाग्यमानी बिजेताले ५६ इन्चको एलइडी टेलिभिजन , फ्रीज , मोबाइल फोन साथै बिभिन्न आकर्षक पुरस्कार जित्ने मौका पाउनेछन् ।

यस्तो छ योजना : (भिडियो) 

https://www.facebook.com/HulasFoods/videos/2121990601153996/

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्