पेस्तोलसहित तीन जना पक्राउ

<span class='c1'>पेस्तोलसहित तीन</span> <span class='c2'>जना पक्राउ</span>

वीरगञ्ज, १० कात्तिक । पर्साको वीरगञ्ज महानगरपालिका–१६ बाट एपीएफ टोलीले एउटा पेस्तोल, सोको दुईवटा म्याग्जिन र ८ वटा गोलीसहित तीन जनालाई पक्राउ गरेको छ ।टोलीले भारतीय नम्बर बीआर ०५ पीए ६१७७ को स्कारपियो गाडीमा जाँच गर्ने क्रममा पेस्तोल तथा गोली फेला परेको हो ।सोही क्रममा भारत बिहारका अवद बिहारी प्रसाद, उमेशप्रसाद गुप्ता र गाडी चालक ओमप्रकाश पासवान पक्राउ परेका हुन् । पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्