टिप्पर र बस ठोक्किँदा तीन जनाको ज्यान गयाे

<span class='c1'>टिप्पर र बस ठोक्किँदा </span> <span class='c2'>तीन जनाको ज्यान गयाे</span>

कपिलवस्तु, १२ कात्तिक ।  कपिलवस्तुकाे ज‌ङ्गलमा टिप्पर र बस एक आपसमा आपसमा ठोक्किँदा ठक्कर तीन जनाको ज्यान गएको छ । दुर्घटनामा परि ३३ जना घाइते भएका छन् । दुर्घटनामा परि मत्यु हुनेमा दाङको गडवा गाउंपालिका बस्ने ४ वर्षीय सुशान्त सुनार,२५ वर्षीय पूजा सुनार र नाम नखुलेका अन्दाजी ४० वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।घाइते सबैलाई उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको प्रहरी उपरीक्षक रवि रावलले बताउनु भयो ।दाङबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख २५०० नम्बरको बस र विपरीत दिशाबाट आएको लु २ ख १४ ७७ नम्बरको टिप्पर एक आसमा ठोक्किएको थियो । टिप्परको ठक्करबाट बसको आगाडिको भाग पूर्ण रुपमा क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्