बुटवलमा सर्पले टोकेर एक महिलाको मृत्यु

<span class='c1'>बुटवलमा सर्पले टोकेर</span> <span class='c2'>एक महिलाको मृत्यु</span>

रुपन्देही,१३ कात्तिक ।  बुटवलमा सर्पले टोकेर एकजना महिलाको मृत्यु भएको छ । बुटवल १६ सेमलार डरगाउँकी ५० वर्षीय शारदा ज्ञवालीको सर्पले टोकेर मृत्यु भएको हो ।

गोठमा काम गर्ने क्रममा सर्पले टोकेपछि उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ल्याइएको थियो ।  उपचारको क्रममा ज्ञवालीको मृत्यु भएको अस्पतालले बताएको छ । तर आफन्तहले उपचारमा अस्पतालले लापरवाही गरेका कारण बिरामीको मृत्यु भएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्