इलामको माई जोगमाईमा जडीबुटी प्रशोधन केन्द्र स्थापना

<span class='c1'>इलामको माई जोगमाईमा जडीबुटी</span> <span class='c2'>प्रशोधन केन्द्र स्थापना</span>

इलाम, १३ कात्तिक। इलामको माई जोगमाई गाउँपालिकास्थित प्याङमा युवा व्यवसायी नित्यानन्द दाहालले जडीबुटी प्रशोधन केन्द्र स्थापना गरेका छन् । स्थानीय वन तथा निजी आवादीमा पाइने धूपी, धसिङ्गरेलगायत वनस्पतिबाट औषधीय गुण भएका तेल निकालेर विक्री गर्ने उद्देश्यले उनले रू. १६ लाखको लागतमा आफ्नै घरछेउमा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र स्थापना गरेका हुन् । उद्योगमा मेन्या क्यामोमाइलजस्ता सुगन्धित जडीबुटीको प्रशोधन हुने उनले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्