विराटनगरमा तीन वर्षीया बालिकालाई दुर्व्यवहार गर्ने व्यापारी पक्राउ

<span class='c1'>विराटनगरमा तीन वर्षीया बालिकालाई</span> <span class='c2'>दुर्व्यवहार गर्ने व्यापारी पक्राउ</span>

विराटनगर, १७ कात्तिक ।  तीन वर्षीया बालिकालाई दुर्व्यवहार गरेको आरोपमा विराटनगरका एक किराना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।  विराटनगर १४ का किराना व्यापारी ५२ वर्षीय भवानीप्रसाद सिंखडालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो। ओखलढुंगा घर भई विराटनगर महानगरपालिका ३ मा डेरा गरी बस्दै आएको एक परिवारकी ३ वर्षीया बालिकालाई सिंखडाले दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ। परिवारको उजुरीका आधारमा उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्