बिराटनगरमा आज बिहानै भएको सडक दुर्घटनामा एकजनाको मृत्यु

<span class='c1'>बिराटनगरमा आज बिहानै भएको</span> <span class='c2'>सडक दुर्घटनामा एकजनाको मृत्यु</span>

विराटनगर कात्तिक १९,
बिराटनगरमा आज बिहानै भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । बिराटनगरको मुनालपथमा बसले मोटरसाईकललाई ठक्कर दिएको थियो। बसको ठक्करबाट मोटरसाईकल चालक विराटनगर वडा नम्बर ५ बस्ने ३८ वर्षिय मनोजकुमार मोदीको मृत्यु भएको हो । उनको विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको थियो ।

ना ५ ख ४५१३ नम्बरको यात्रुबाहक बसले को १० प ६२५४ नम्बरको मोटर साईकललाई ठक्कर दिदा मोदीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक शिवकुमार पोखरेलले जानकारी दिए । उक्त बसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्